काठमाडौं, (नेस) ।
नेशनल मोडेल साइन्स स्कुल (नाम्स) टोखा ९ गोंगबुकी आरध्या ज्ञवाली नेपाल प्रथम भएको बिद्यालयले दाबि गरेको छ ।
ज्ञवालीले चार ग्रेड ल्याएर नेपाल प्रथम भएको बिद्यालयका अध्यक्ष एबम् प्रबन्ध निर्देशक प्रदिप भुषालले नेपाल समाचारपत्रलाइ जानकारी दिनुभयो ।
ज्ञवालीले विज्ञान शंकाय मार्फत् सफ्टवयेर इन्जीनियरीङ अध्ययन गर्ने आफ्नो लक्ष्य रहेको बताइन् ।
विद्यालयले अतिरीक्त कृयाकलाप र व्यवहारीक एबम् नैतिक शिक्षालाई प्राथमिकता दिएको विद्यालयका प्रबन्ध निर्देशक भुषालले बताउनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।