काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको समूह सी तर्फको खेलमा पेरुले अष्ट्रेलिया विरुद्ध पहिलो गोल गरेको छ ।
खेलको १८ औँ मिनेटमा पेरुका आन्ड्रे क्यारिल्लोले पहिलो गोल गर्दै अग्रता लिएको हो ।
पेरु समूह चरणबाटै यस अघि बाहिरिसकेको छ । पेरुले हालसम्म १ अंक पनि जोडन सकेको छैन ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।