काठमाडौँ । मंगलबार सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । सोमबार ५७ हजार ८०० मा कारोबार भएको छापावाला सुन मंगलबार ५७ ९०० पुगेको छ ।
त्यस्तै, तेजावी सुन सोमबार ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता, चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य अघिल्लो कारोबारको तुलनामा ५ रुपैयाँले बढेको हो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।