
काठमाडौं ।
मैत्रीपूर्ण खेलमा टर्कीले जर्मनीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा टर्कीले जर्मनीलाई ३.२ गोल अन्तरले पराजित गरेको हो ।
टर्कीको जितमा फेर्डी काडियोग्लु, केनान यिलडिज र युसुफ सारले एक एक गोल गरेका थिए । त्यसैगरी जर्मनीका लागि काइ हाभेर्ट र निकलस फुलक्रुगले एक एक गोल गरेका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।