
काठमाडाैं ।
अवैध १००० किलोको व्याज र २४३ जोर जत्ता प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार बारा जीतपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगंजबाट बा १७ च ७७८० नम्वरको मारुति भ्यानलाई ईलाका प्रहरी कार्यालय अमलेखगंज र प्रहरी चौकी पथलैया बाराबाट खटिएको बिशेष प्रहरी टोलीले नियन्त्रमा लिएको हो ।
उक्त गाडीलाई चेक जाँच गर्दा विल विजक नभएको अबैध भन्सार छल्लीका मुल्य ३ खाल ३५ हजार ५ सय रूपैया बराबरको समानहरू नियन्त्रणमा लिई थप अनुसन्धान भइरेको प्रहरीले जानकारी दिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।