काठमाडौं ।
प्रि–ओपन सेसनमा नेप्से परिसूचक १.२४ अंक बढेको छ । सो सेसनमा १.२४अंक बढेर २०७२.०८ विन्दुमा पुगेर बन्द भएको छ ।
यो सेसनमा ३५ कम्पनीको २ हजार २८६ कित्ता सेयर किनबेच हुँदा ११ लाख १ हजार ६५१ रुपैयाँको कारोबार भएको छ । जसमध्ये २५ कम्पनीको सेयर मूल्य बढेको छ भने ८ कम्पनीको सेयरमूल्य घटेको र बाँकी १ कम्पनीको मूल्य स्थिर छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।