अस्मिता पुन मगर,
बागलुङ, ११ भाद्र । अखिल (छैठौं ) बागलुङ काे विद्यार्थी जागरण तथा सदस्यता वितरण अभियान 2074 अन्तर्गत अाज श्रि विद्या विकास मावि ढाेरपाटन नगरपालिका वाड नम्मर ६ काे भेलाले माेहन बढामगर काे अध्यक्ष्ातामा २९ सदस्यीय अखिल (छैठौं ) मुल ईकाई समिति गठन गरेकाे छ ।। उपाध्यक्ष भेगेन्द्र भण्डारी सचिव यम कुमारि भण्डारी सहसचिव तारा भण्डारी काेषाध्यक्ष सर्मिला अदै सदस्यहरु अमिसा बुढा , गेहेन्द्र भण्डारी , अर्जुन विक , शालिन्द्र बुढा मगर , पेशमला सिर्पाली , रुन देवि सिर्पालि , दुर्गा सिर्पालि , सुभास अदै, दिपेन्द्र अदै , फिरज बुढामगर, चुनमान भण्डारी , लिलमाया भण्डारी , दिना अदै , पुजन अदै, दिपना अदै, दिपा भण्डारी , खुम वहादुर बुढा मगर , राजन बुढा, दिपक अदै , अन्मिका भण्डारी , टिका सिर्पालि , खगेन्द्र भण्डारी , अर्जुन थापा र सुमित अदै रहनु भयाे ।। संचालक अर्जुन सर्मा अखिल ( छैठौं ) केन्द्रीय सदस्य प्रमुख अतिथि भीमलाल पाेखरेल अखिल (छैठौं ) माहासचिव अतिथि शिव चालिसे अखिल (छैठौं ) बागलुङ प्रमुख अतिथिको भनाइ वर्तमान सिक्षा प्रणाली उत्पादन सँग नजाेडिएकाे यस्तो शिक्षा प्रणालीले बेरोजगार जनसक्ति उत्पादन गर्ने कारखानाको रुपमा शिक्षण संस्थाहरु विकास गराएकाे छ ,याे कार्यका बिरुद्ध सारा विद्यार्थीहरुलाई संगठनमा लागेर यस्तो प्रणालीकाे अन्य गरि जनवादि शिक्षा प्राप्त गर्ने दिशाकाे अान्दोलनमा लाग्न अनुराेध गर्नुभयो ।।