नन्दु यादव ,
भदौ १४ बेलाटारी। केही दिन देखि परेकाे अबिरल बर्षाका कारण नवलपरासी जिल्ला काे प्रतापपुर गाउपालिका सरावल गाउपालिका
,पाल्हिनन्दन गाउपालिका,बर्दघाट नगरपालिका का जनताहरु बाढिकाे चपेटामा परेका छन। बाढिका कारण हजाराै घरका परिवार बिस्थापित भएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएकाे छ।यसै प्रतापपुर गाउपालिकाकाे वडा न३ काे नन्दपुर ,बरगदवा, अमहवा लगायतकाे टाेलहरु पुर्णरुपमा डुबान मा परेका थिए।यहाका सयाैघरहरु पुरण रुपमा भत्केका छन भने सयैा घर जनता बरगदवा बिद्यालयमा गई बसिरहेका थिए ।बाढिबाट प्रभाबित रहेका जनताहरुकाे लागि प्रयास नेपाल नेपाल नामक सस्थाले खाद्यान्न सामाग्री बितरण नेपाली कान्ग्रेसका केन्द्रिय सदस्य एव पुर्ब गृह राज्य मन्त्री देबेन्द्र कण्डेलकाे नेतृत्वमा बितरण गरिएकाे बताईएकाे छ।सरावल गाउपालिकाकाे मधवलियामा ३००घर धुरि र प्रतापपुर गाउपालिकाकाे बरगदवा, अमहवाका १०० धुरि परिवारलाई सामान बितरण गरिएकाे बताईएकाे छ। नवलपरासी जिल्लामा अाईपर्ने कुनैपनि समस्या समाधान गर्ने दायित्व रहेकाे भन्नू भयाे।केही दिन अगाडि पाल्हिनन्दन गाउपालिकाकाे बिभिन टाेलमा नेता कण्डेलले राहत बितरण गर्नु भएकाे थियाे। नेता कण्डलले दिन रात बाढपिडितकाे समस्यामा साथ दिईरहेका छन।बाढिपिडितकाे समस्या समाधान गरि पुन गाउमा स्थापित गरिने मेराे काधमा जिम्मेवारी रहेकाे उनले बताय। अहिले कण्डेल ले रात बाढपिडितकाे समस्यामा साथ दिईरहेका छन।बाढिपिडितकाे समस्या समाधान गरि पुन गाउमा स्थापित गरिने मेराे काधमा जिम्मेवारी रहेकाे उनले बताय। अहिले नेता कण्डेल बाढिपिडितकाे लागि सहारा बनेकाे अमहवाका बाढिपिडत महेन्द्र चाैधरीले भने ,यस्तै अर्का शकर धाेबीले पनिकण्डेल जनता का नेता बनेकाे बताउनु भयाे । नवलपरासी जिल्ला लाई नमुना जिल्ला काे रुपमा बनाउने लक्ष्य रहेकाे बताउनु भयाे।