काठमाडौं ।
सेयर बजार फेरि दोस्रो पटक पनि ‘पोजेटिभ सर्किट’ लागेर बन्द भएको छ। बजार दोस्रो पटक सुरु हुने बित्तिकै ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि पुनः स्थगित भएको हो ।
यसअघि ४ प्रतिशतले बढेपछि २० मिनेटका लागि स्थगित भएको थियो। सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा सकारात्मक सर्किट ब्रेक भएको हो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।