नन्दु यादव ,
भदाै २०, बेलाटारी । फाेरम लाेकतान्त्रिक नेपालका केन्द्रीय सदस्य उमेशचन्द्र यादव ले पार्टी परित्याग गरेका छन । दाेस्राे स्थानिय तहकाे निर्वाचन मा पार्टी ले खेलेकाे भुमिका र जिल्लाकाे नेताहरुकाे चरम व्यवहार लाई केन्द्रीय कार्यसमिति मा पुर्याउदा समेत केन्द्रीय समितिले पनि कुनै चासाे नदिएकाेले पार्टी मा बस्नुकाे कुनै अाचित्य नरहेकाे ले अाफु ले राजिनामा दिईएकाे बताउनु भयाे उहाँ सगै जिल्ला सदस्य क्षेत्रीय नेता गा बि स स्तरका नेता पार्टिबाट राजिनामा दिएकाे बताईएकाे छ।बिगत दुई दशक लामाे समय देखि राजनिति मा हाेमियका यादव कान्ग्रेस,तमलाेपा,फाेरम लाेकतान्त्रिक नेपाल लगायत का पार्टीबाट पालैपालाे राजनिति गर्दै अाउनु भएकाे थियाे।घरबाट निकै राजनिती तर्फ जाने सहयाेग घर परिवारकाे रहेकाे छ ।यादव ले लामाे समय देखि राजनिती जीवन बिताउने क्रममा विभिन्न सस्था मा सक्रिय रहेका छन । ५ बर्ष उखु उत्पादक कृषक समिति नवलपरासी काे अध्यक्ष समेत रहेका यादव अब पुन नेपाली कान्ग्रेस मा प्रबेश गरिने बताईकाे छ।नेपाली कान्ग्रेसमा प्रबेश भए सगै यहाँकाे राजनीति कान्ग्रेस बलियाे हुने पक्का भएकाे छ।