काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने पहिलो निर्णय गरेका छन् । चौथो पटक प्रधानमन्त्री बनेका ओलीले कीर्तिपुर मैदानमा दर्शक बस्नका लागि प्यारापिट बनाउने पनि निर्णय गरे ।
यस्तै, त्यहाँ रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्नेलगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ। यसका लागि ३ सय दिनको समयअवधि तोकिएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।