
काठमाडौं ।
ललितपुरको इमाडोलमा सडक भासिएको छ।
बुधबार बिहान महालक्ष्मी नगरपालिका वडा नम्बर ३ इमाडोलको बोझेपोखरी जाने बाटोमा सडक भासिएको हो ।
सडकमा भ्वाङ परेर झन्डै तीन मिटर भासिएको छ। अहिले उक्त सडकलाई पूर्ण रूपमा बन्द गरिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।