![](https://usnepalinews.com/wp-content/uploads/2025/01/e0a495e0a4bee0a4a0e0a4aee0a4bee0a4a1e0a58ce0a481e0a495e0a58b-e0a4a1e0a4bfe0a4b2e0a58de0a4b2e0a580e0a4ace0a49ce0a4bee0a4b0e0a4aee0a4be.jpg)
काठमाडौं।
काठमाडौँको डिल्लीबजारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। काठमाडौं महानगरपालिका-३० डिल्लीबजारस्थित सडक पेटीमा नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।