धादिङ ।
प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङको ११ औँ जिल्ला अधिवेशनले अर्जुनकुमार श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ ।
जिल्ला कार्यसमितिको उपाध्यक्ष रेखबहादुर गुरुङ, महिला उपाध्यक्ष सुशीला अर्याल, सचिव अनिलकुमार नेपाली , सहसचिव विनोद तमु , सहसचिव विरमान तामाङ, कोषाध्यक्ष उपेन्द्र अधिकारी, सदस्यहरुमा रिताकुमारी (चिनो) सारु, अशोक श्रेष्ठ, सुदिप अधिकारी, शर्मिला शाक्य निर्वाचित भएका छन् ।
त्यस्तै केन्द्रीय प्रतिनिधिमा तारा रिजाल ,नानु कार्की, केशव अधिकारी, श्रीहजुर सिलवाल र प्रदेश प्रतिनिधि, रिता कुमारी (चिनो) सारु, लक्ष्मी भुजेल
सुदिप अधिकारी, बिरमान तामाङ निर्वाचित भएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।