
काठमाडौं ।
म्याग्दीमा भूकम्प गएको छ ।
आज बिहान सवा ३ बजे ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार जिल्लाको मुरी क्षेत्रलाई केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।