
काठमाडौं ।
बर्दियाको गुलरिया नगरपालिका–५ भादा नदिमा नुहाउने क्रममा डुवेर बेपत्ता युवकको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ ।
सोही ठाउँको सयलवा रामबाघ बस्ने १९ वर्षिय सृजन पोख्रेलको शब आज विहान सशस्त्र प्रहरिको गोताखोरल निकालेको हो ।
नुहाउने क्रममा बेपत्ता भएको खबर लगत्तै सशस्त्र प्रहरी बल नं. ३१ गण बर्दियाबाट गोताखोरसहितको सुरक्षा फौज उनको खोजीकार्यको लागि परिचालन भएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।