
आन्दोलन परिचालन समिति मकवानपुरद्वारा नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको अपिलअनुसार शैक्षिक सडक आन्दोलनको व्यवस्थापनबापत ७७ जिल्लामध्ये हालसम्मकै सबभन्दा बढी सहयोग रकम हस्तान्तरण गरिएको छ ।
१ लाख ५१ हजारको चेक बुधबार सडकमै महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुबेदीलाई जिल्ला आन्दोलन परिचालन समिति संयोजक मुकुन्द न्यौपानेले हस्तान्तरण गरेक्जा हुन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।