
काठमाडौं ।
नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पद तथा गोपनियताको सपथ लिएका छन् ।
प्रधान न्यायाधीस प्रकाशमान सिंह राउतसमक्ष नवनियुक्त गभर्नर पौडेलले पद तथा गोपनियताको सपथ लिएका हुन् ।
हिजो बसेको मन्त्रीपरिषद बैठकले पौडेलालाई गभर्नरमा नियुक्त गरेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।