
काठमाडौं ।
आज सुन तोलामा ५ सय र चाँदी ३० रुपैयाँले बढेको छ ।
आज एक तोला सुनको मूल्य १ लाख ९३ हजार २ सय रुपैयाँ कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य आज २ हजार ७५ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।