
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बालुवाटारमा भेटवार्ता हुने भएको छ।
सरकारका कामकारबाही, विधेयकमा देखिएको असमझदारी र मन्त्री हेरफेरबारे छलफल हुने बताइएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।