काठमाडौं ।
कैलाली कारागारमा कैदीबन्दीहरूबीच झडप हुँदा पाँच जना घाइते भएका छन्।
झडपको कारण खुलाइएको छैन भने घाइतेहरूको उपचार भइरहेको जनाइएको छ।
घटनाको विस्तृत विवरण अनुसन्धानपछि खुल्ने बताइएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।

Copyright © All Rights Reserved. 2014 By Sajha TV