
काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको छ।
बैठकमा सरकारका तर्फबाट भएका कामकारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णयहरू लिइने जनाइएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।