
काठमाडौं ।
ललितपुरको हरिसिद्धिमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री हरिबहादुर मगर सवार गाडीले एक बालिकालाई ठक्कर दिएको छ। घटना पछि स्थानीयले आक्रोशित हुँदै सडक अवरुद्ध गरेका छन्।
घाइते बालकलाई बी एण्ड बी अस्पतालमा उपचारका लागि लगिएको छ र उनको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ। सडक जामका कारण एमालेको दोस्रो विधान अधिवेशन स्थल गोदावरी जाने मुख्य सडक प्रभावित भएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।