
काठमाडौं ।
सर्लाहीको मलंगवामा प्रदर्शनकारीले नेपाली कांग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी गरेका छन्।
सोमबार जेनजी आन्दोलनमा प्रहरी दमन हुँदा देशभर १९ जनाको मृत्यु र ४०० भन्दा बढी घाइते भएका थिए।
त्यसको विरोधमा आज देशका विभिन्न सहरमा प्रदर्शन भएको हो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।