
काठमाडौं ।
खानेपानीमन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
जेनजी आन्दोलनको क्रममा सोमबार १९ युवाको मृत्यु भएको घटनापछि मन्त्री यादवले यस्तो निर्णय लिएका हुन्।
उनले यस्तो दुखद घटनापछि सरकारमा बस्न उचित नदेखिएको बताएका छन्।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।