
काठमाडौ ।
नेकपा (एमाले0को ललितपुरस्थित केन्द्रीय पार्टी कार्यालय प्रदर्शनकारीहरूले कब्जा गरेका छन्।
आन्दोलनकारीले नियन्त्रण लिएपछि च्यासल क्षेत्र तनावग्रस्त बनेको छ।
प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिन नसकेपछि पाँच राउण्ड हवाई फायर गरेको थियो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।