
काठमाडौं ।
बानेश्वरस्थित संसद् भवनमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।
आक्रोशित भीडले संसद् भवनमा आगो लगाएको हो। यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा पनि आगो लगाएका थिए।
सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा ल्याउने प्रयास जारी राखेका छन्।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।