
काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित पूरक परीक्षा आगामी असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ।
बोर्डको आज बसेको बैठकले उक्त मिति तय गरेको हो।
परीक्षा नियन्त्रण कार्यालयका प्रमुख कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।