काठमाडौँ ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग साइबर ब्युरोमा प्रहरीले सोधपुछ गरेको छ।
भोटाहिटीस्थित ब्युरोमा बोलाएर सोधपुछ थालिएको ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।

Copyright © All Rights Reserved. 2014 By Sajha TV