काठमाडौ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली दिदीबहिनी र दाजुभाइहरूमा लक्षित गर्दै तिहार तथा भाइटीकाको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
उनले आपसी माया, सद्भाव र एकताले नेपाली समाजलाई अझ बलियो बनाउन सन्देश दिएका छन्।
डा. कोइरालाले भने— “तिहारले दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँछ र परिवार तथा समाजमा प्रेम, सहिष्णुता र आपसी विश्वासको भावना फैलाउने उल्लेख गरे।”

यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।