२४ कात्तिक , काठमाडौँ – मीनभवनी ८६ बर्षीया शिवमाया खत्रीले भोट हालेको धेरैपटक भयो । तर भोट हालेर जिताएकोल सोचेजस्तो काम कहिल्यै नगरेको उनको अनुभव छ । अवब आउनले राम्रो काम गर्छ कि भन्ने आशा हुन्छ, उनले भनिन्, त्यही आसमा फेर पनि भोट हाल्न जाँदै छु । लौरो टेकेर हाल्न जाने भोट खृर नजाओस् भन्ने उनको अपेक्षा छ । विरामी भए पनि भोट हाल्न गयौं ।
उनले भनिन् त्यसको फल अहिले मिलेको छैन । आफुले दिएको भोटले देश विकास होस् भन्ने उनको चाहाना छ । काठमाडों जिलका १० क्षेत्रमध्ये धेरैले ग्रामीण क्षेत्रर्लाइ छोएको छन् । क्षेत्र १ ले काठमाडौंका कुनै पनि ग्रामिण क्षेत्रलाई छुँदैन । अहिले सम्म धेरैका कुरा सुन्यौ तर काम गर्ने कोही देखिएन, त्रिपुरेश्वरकी गोमा गौतम भन्छिन्, अब कुरा होईन, काम गर्ने नेता चाहिएको छ ।
यो खबर आजको नागरिक दैनिकमा छ ।