२५ कात्तिक , काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन–३ बाट प्रतिनिधिसभातर्फ उम्मेदवार छन् । गृह जिल्ला चितवन भए पनि यसअघि प्रचण्डले विगतका दुई संविधानसभा निर्वाचनमा रोल्पा, काठमाडौं र सिरहाबाट प्रतिस्पर्धा गरे ।
माओवादी केन्द्रकोे गठबन्धनका साझा उम्मेदवार बनेका प्रचण्डलाई चितवनबाट विजयी बन्न जति अवसर छन्, त्यति नै चुनौती पनि देखिएका छन् ।
अवसर
स्थानीय तहमा ७ हजार मतले अगाडि हुनु
राष्ट्रिय नेताको प्रभाव
महानगरमा आफ्नै नेता
एमालेको दरिलो साथ
गृह जिल्ला
चुनौती
बाँदरमुढे घटना
समीकरण परिवर्तन
बलिया प्रतिस्पर्धी
कांग्रेस पकड क्षेत्र
थपिएका मतदाता
यो खबर आजको राजधानी दैनिकमा छ ।