२५ कात्तिक , काठमाडौँ – आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा शीर्ष मधेसी नेतालाई चुनाव जित्न कठिन हुने देखिन्छ ।मुख्य दुई मधेसवादी दलका अध्यक्षलाई नै चुनाव जित्न फलामाको च्यूरा चपाएजस्तो कठिन बन्दै गएको छ ।
संविधान जारी हुनु अघि निरन्तर आन्दोलनमा रहेकाले संगठनिक संरचना बनाउन नसकेका नेतालाई झनै कठिन भएको छ ।
मधेस आन्दोलनको उर्वर भूमिमा समेत अन्य दलका उम्मेदवार हावी हुँदै गएका छन् ।
यो खबर आजको नेपाल समाचारपत्रमा छ ।