१७ मंसिर , धरान – कांग्रेस नेता एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदार विरुद्ध सुनसरी ३ मा एमालेकी भगवती चौधरी दोस्रो पटक चुनावमा भिड्दै छिन् ।
गच्छदारले चौधरीलाई दोस्रो संविधानसभा निर्वाचनमा तीन सय ६५ मतकोअन्तरले पराजित गरेका थिए ।
पटक पटक मन्त्री बनेका गच्छेदार र लघुवित्त वित्तीय संस्था सञ्चालनगर्दै आएकी चौधरीबीचको प्रतिस्पर्धा यसपटक पनि रोचक बन्दै गएको छ ।
यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।