२३ मंसिर , झापा – झापा क्षेत्र नं. ३ मा वाम गठबन्धनबाट राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनले अग्रता कायम गरेका छन् ।
प्राप्त पछिल्लो मतपरिणाम अनुसार लिङ्देनले १८१८० मत ल्याएका छन् भने कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले १२४८२ मत प्राप्त गरेका छन् ।