२३ मंसिर , रुपन्देही – प्रतिनिधिसभातर्फ रुपन्देही २ मा वाम गठवन्धनका विष्णु पौडेल २२ हजार मतान्तरले विजयी भएका छन् ।
उनले ४४ हजार ९ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी कांग्रेसका युवराज गिरीले २१ हजार ९ सय ३७ मत ल्याए ।

Copyright © All Rights Reserved. 2014 By Sajha TV