२४ मंसिर , डडेलधुरा – प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । आफ्ना निटतम प्रतिद्वन्द्वी माओवादीका खगराज भट्टलाई हराउँदै देउबा विजयी भएका हुन् ।
उनले २८ हजार ४४ मत प्राप्त गर्दै जित हात पारेका हुन् भने भट्टले २१ हजार ११५ मत ल्याए।