२७ मंसिर , काठमाडौँ – समानुपातिक प्रणाली निर्वाचनमार्फत प्रतिनिधिसभामा कुन पार्टीबाट कतिजना महिला छान्ने भन्ने अन्योल देखिएको छ ।
राष्ट्रियसभा गठन भईनसकेकाले समानुपातिकमा कुन पार्टीबाट कतिजना महिला छान्ने भन्ने विषयमा अलमल देखिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयुक्त ईला शर्माले राष्ट्रियसभा गठन नभएसम्म ३३ प्रतिशत महिलना प्रतिनिधित्वको टंगो नलाग्ने बताएकी छन् ।
३३ प्रतिशित हिलना प्रतिनिधित्वको संवैधानिक प्रावधानअनुसार राष्ट्रियसभाको निर्वातन नसकी समानुपातिक प्रतिनिधिध्वको टुंगो लगाउन नसकिने भएकाले राष्ट्रियसभा ऐन अत्यावश्यक छ, शर्माले ट्विट गरेकी छन् ।
यो खबर आजको नागरिकमा छ ।