नन्दु यादव ,असाेज१ बेलाटारी।
नवलपरासी जिल्लाकाे सिमा क्षेत्र हरपुर मा रहेकाे शशस्त्र सिमा सुरक्षा बल हरपुर र भारतकाे ठुठिबारीमा रहेकाे भारतिय सिमा सुरक्षा बल (ssb) काे अायाेजनामा अाज दुई देश बिचमा रहेकाे सिमा मा सयुक्त गस्ती गरिएकाे छ ।शशस्त्र सिमा सुरक्षा बल हरपुरकाे शशस्त्र प्रहरी निरिक्षक प्रकाश कुमार ढकालकाे नेतृत्व काे टाेली र भारतिय ठुठिबारि स्थित सिमा सुरक्षा बल( ssb) का सब स्पेटर काे नेतृत्वमा रहेकाे सुरक्षा कर्मीहरुकाे सयुक्त टाेली ले सिमामा सयुक्त गस्ति गरिएकाे शशस्त्र सिमा सुरक्षा बल हरपुरका शशस्त्र प्रहरी निरिक्षक प्रकाश कुमार ढकालले जानकारी दिनु भयाे ।नेपाल भारत काे सिमा मा भईरहेकाे समस्या लाई समाधान गरिने उदेश्यले सयुक्त गस्ति गरिएकाे बताईकाे छ ।दुबै देशमा रहेका सिमा क्षेत्रमा सुरक्षाकर्मी हरुले चेकजाच मा कडाई गरिने, सिमा क्षेत्र बाट हुने चाेरि निकासि लाई नियन्त्रण गर्ने ,सिमा मा सप्ताहिक सयुक्त गस्ती गरिने ,सुचना अादान प्रदान गर्ने , सुरक्षा का लागि सिमा क्षेत्रमा ड्युटी मा कडाई गरिने जस्ता कार्य दुबै देशकाे सुरक्षा निकायले निर्णय गरिईएकाे बताईएकाे छ।

Copyright © All Rights Reserved. 2014 By Sajha TV