गजल
जागिरकाे जिन्दगीले रेसमा पुर्यायाे मलाई ।।
सम्मानकाे जिन्दगीले देशमा पुर्यायाे मलाई ।
याे चाेटि त केही हाेला भन्याे अास मान्याे ।
नतिजा र भाग्यले सधै गेसमा पुर्यायाे मलाई ।।
अाफैले भित्र भित्रै मन अनि पेशा बदल्दै गयाे ।
हार जितकाे संघारले चेसमा पुर्यायाे मलाई ।।
अभागी खप्पर भएपछि कुरा बुझे हुन्छ भन्थे ।
धेरै चाेटी याे जिन्दगीले ठेसमा पुर्यायाे मलाई ।।
भुलेर सर्वथाेक अाफ्नाे अरुकाे लहलहिमा लागे।
अाँखेरीमा रहनसहन अनि भेसमा पुर्यायाे मलाई ।।
हिजो बेहाेसिमा अाफैले अाफैलाई चिन्न सकिएन ।
भाग्यले नि सरणार्थीहरुकाे मेसमा पुर्यायाे मलाई ।।
सबै हलचल ल्याउनेवाला पनि छन याे समाजमा ।
बास्तवमा स्मारिकालाई पनि रेसमा पुर्यायाे मलाई ।

बास्तवमा स्मारिकालाई पनि रेसमा पुर्यायाे मलाई ।।
गणेश भण्डारी स्मारिका
वीरेन्द्रनगर नगरपालिका १२
हाल गुर्भाकाेट नगरपालिका १० सुर्खेत