चिरनजिवि रेग्मी
भारतकाे बिरुद्ध जानू अाफ्नाे खुट्टा मा बन्चरो हान्नु हाे।नाना दाना र बिधुत जवानयुवाकाे सम्मान सबै हुन नेपालमा भारतका देन् ईतिहास काे ज्ञान पनि छ हामीमा तर कुन बिधकाे किताबि ज्ञान पढ्ने त्यसमा भर पर्दछ। सबैले अा-अाफ्नाे मैलिक बिचार प्रस्तुत् गर्दछन् मुख्य कुरामा अाधारित भई याे पनि मेराे निजि बिचार हाे। हुन सक्छ म गलत तपाईंकाे नजरमा तर म सहि बाेल्दै छु। अात्म देखि ।हाल दार्जिलिङ ,सिक्किम र अासामलाई नेपाली बस्ति मानिन्छ । पचास लाख भन्दा बढि नेपालिहरु भारतमा छन्। 1 कराेड नेपालिहरु भारतमै आत्मनिर्भर छन्। तराईसंग मध्य प्रदेशभारत काे सबै कुरा मिल्ने ले पनि मधेस भनिएको हाे मलाई लाग्छ तर त्याे तराई हाे। तराई र मधेसमा फरक केही छैन् समान शब्द हुन् । नेपालकाे ईतिहासकाे जगनै भारत हाे।मिथिला युगदेखि सुरु सम्बन्ध हाल सम्म छ। भारतमा ब्रिटिश शासन हुदा अक्टरलाेनि कमान्डर हुदा सुगैलि संदि गरिएकाे थिया साेहि अनुसार नेपाल ले हालकाे तीन भाग भुभाग गुमायाे। पछि केही थपियाे ।नेपाली बाहादुरि देखेर बैरिकाे समेत प्रसंसा गरेका सिला लेख जलन्त उदाहरण हुन म र तिमी हामी गोर्खाली हुनुका। नेपालमा राणा शासन हुदा हाेस या भारतमा अंग्रेज शासन हुदा हाेस दुई मुलुक मिलेर अाजादि प्राप्त गरेका हुन्।
र संगठन बिस्तार भएकाे हाे ।हाल सम्म नेपालमा धेरै भारतिए सहयाेग छ।पछि अाएका राजनीतिदल र नयाँ पुस्ताकाे र समयकाे माग संङसंगै धेरै परिवर्तन भयाे कारण अाज सिमा मिचियाे तर यस्काे अर्थ याे हैन कि भारत बिरुद्ध जानू।यसकाे अर्थ याे हाे कि जाहा समस्या काे सुरुवात थियोे तेहि देखि सामाधान गर्नु ।हामिले सधै भारतलाई दाेसी देख्यौं ।हामीले बेलायत सरकार भारत सरकार र नेपाल सरकार बिच हिजाेकाे ईतिहासकाे प्रश्न गर्न सक्छै ।र अाज हामी सामान्य कुरामा पनि अमानवीय भयौं ।यहिलेकाे परिस्थिति यस्तो छ बजारमा भारतिय सामान अायाे भने सस्तो हुन्छ जुन अावस्कता हाे ।नितान्त हालकाे परिस्थिति राजधुताबास अगाडि तपाईं हामी जस्तै #back of india काे नारा लगाउने त्याे बाहादुर गोर्खे अहिले भारतिय सेनामा छ स्वदेशमा जिविका पार्जन गर्न अफ्ट्यारो भएर उस्ले एसाे गरेकाे हाे उस्ले भन्छ । करिब लाखै भन्दा बढि भारतमा सरकारि जागिरे छन् जुन नेपाली हुन् । र हजारै सिभिल मा छन् यसाे गर्दा पनि करिब गोर्खा राईफल र अासम राईफल मा गरि लाख भन्दा बढि सेना मात्रै छन् ।
पहिला भारती मा फालिएका सिपाही नेपालमा अाउछन्।त्याे लाउरेकाे छाेराेले कहिलै नेपाली सेना हुने साेच राख्दैन्।कारण स्वदेश कस्ताे छ उस्लाई अभावले सिकाएकाे छ।र दैनिक दस पटक भारतमाताकि जय भन्दै लाखै नेपाली अहिले भारतमा छन् । जय हिन्द।
यदि भारत गलत नै हाे भने पनि। कारण खाेजै संवाद गरौं। र मिलेर अगाडि बढौँ कुकुर ले मान्छे लाई टाेक्यो भनेर मान्छेले कुकुरलाई टाेक्नु जायज होइन।