१० पौष , काठमाडौँ – देउवा नेतृत्वको सरकारले सत्तारुढ दलका ५ सय २८ कार्यकर्तालाई १० करोडभन्दा बढी रकम बाँड्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएलगत्तै मंसिर २५ गते बसेको मन्त्रिपरिषद बैठकले कार्यकर्तालाई आर्थिक सहायता विवरण गर्ने गोप्य निर्णय गरेको हो ।
यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।