सोनकलि थारु
७ असार सुनवल नवलपरासी ।
सुनवल नगरपलिका क्षेत्र भित्र रहेका जेष्ठ नागरिक, एकल माहिला,लोपोन्मुख आदिबासी,पुर्ण असक्त आपङग,५ बर्षमुनिमा दालित बालबलिकाहरुको तेस्रो चौमासिक अन्तगर्तको भत्ताबृत्ति रकम र ७० बर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुका लागि औषधि उपचार खर्च रकम राष्टिय बाणिज्य बैक शाखा कार्यालय सुनवलबाट बितरण भैरहेको छ ।जस अन्र्तगत आज वार्ड नं २,५ र ९ को ६ सय २७ जनालाइ रु ३८ लाख १८ हजार ८सय बितरण गरेकोसुनवल नगरपलिकाका सामाजिक सुरक्षा साखाका बासुदेव पराजुलीले जानकारी दिनुभएको छ । भोलि वार्ड नं १० र ५ बर्ष मुनिका दलित बालबालिकालाइ बितरण गरिने सुनवल नगरपलिकाले जानकारी दिएको छ ।