नेपाली महिलाहरु को महान पर्व हरितालिका तिज नजिकै गर्दा बजारमा दैनिक दर्जन भन्दा बढी तिज गित आउन थालिसकेका छ्न। येसै क्रममा अञ्जुली म्युजिक प्रा.लि ले पनि सदा को बर्ष जस्तै यो बर्ष पनि गायिका बेलिमाया पुलामी को तिज गित आगनै थरर सार्बजनिक गरेको छ। गत बर्ष पसुपती सर्मा सङ तिज गित घडी हेरि हेरि गायर चर्चा मा आएकि बेलिमाया पुलामी।
यो बर्ष मौलिक ठेट तिज गित हाम्री आमा ढल्कि ढल्कि नाच्दा माया आगनै थरर बोल को तिज गित लिएर बजारमा आएकि छिन। जसमा बेलिमाया पुलामी र गायक बालचन्द्र बराल को आबज रहेको छ भने उक्त गितमा बालचन्द्र बराल ले शब्द तथा लय सिर्जना गरेका छन्।येस गितमा करन चैसिर को छायांकन बिष्णु सर्मा को सम्पादन र प्रकाश भटको को निर्देशन रहेको छ। उक्त गितलाइ अन्जुली म्युजिक ले आफ्नो युटुव च्यानल मार्फत बजार ब्यबस्थापन गरेको छ।
https://www.youtube.com/watch?v=bOKQhc4ghPM&feature=youtu.be