काठमाडौं । सन् १९५१ मा पनि भयो भन्ने तपाईले सोच्नु भएको छ ? जुनबेला अभिनेत्रीहरू अभिनयका लागि पनि डराउँथे, सारीमा मात्र देखिन्थे । तर त्यस समयमा पनि एक अभिनेत्रीले बोल्ड फोटोसुट गरेर सबैलाई हैरान बनाइन् ।
बेगमको यो फोटोसुट त्यसबेलाका चर्चित फोटोग्राफर जेम्स बुर्केले गरेका थिए । उनको नाम बेगम पारा थियो ।

बेगमले लाइफ म्यागेजिनका लागि एक बोल्ड फोटोसुट गराइन् । यो फोटोसुटमा उनले सेतो सारी लगाएर चुरोट तानेपछि उनी बम्बसेल र पिन अप गर्लको नाम पाइन् । तर आजभोली बोल्ड फोटोसुट गराउनु सामान्य कुरा हो ।



यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।