नयाँ दिल्ली । फिल्म ‘दबंग सरकार’को निर्देशक योगेश राज मिश्रले निकै सुन्री अभिनेत्री काजल राघवानीलाई लिएर एउटा ठुलो बयान दिएका छन् । यसै कारण खुशीले अभिनेत्री काजलको खुट्टा भुँईमा छैन ।
निर्देशक योगेशले भनेका छन्, ‘कावल रावघानी एउटा राम्री अभिनेत्री, बेष्ट पर्फमर तथा शान्दार कलाकार हुन् । उनको साथमा काम गर्न निकै राम्रो लाग्यो । अहिले उनले मेरो फिल्म ‘दबंग सरकार’मा गेष्ट अपियरेन्सको रोलमा काम गरेकी छन् । यस दौरानमा उनले सबैलाई प्रभावित पारेकी छन् ।’
काजलले यस फिल्मको दुई वटा गीतमा डान्स गरेकी छन्ः
स्रोतका अनुसार काजल राघवान्ीले ‘दबंग सरकार’ फिल्मको दुई वटा गीतमा नृत्य गरेकी नजर आउने वालामा छ । योगेशले बताए अनुसार काजलले उनलाई निकै प्रभावित पारेकी छन् । निर्देशक योगशले भने, ‘काजलले डान्सको स्टेप विथइन सेकेढडमै आफ्नो लिन्छिन् र बेष्ट तरिकाबाट पर्फमेन्स गर्छिन् । यसै कारण उनको डान्स शुट गर्नमा कुनै पनि दिक्क मान्दैनन् ।’ उनको गुरु कानु मुखर्जीको पनि आशिर्वाद लागेको निर्देशक योगशले बताउँछन् ।
योगेशको फिल्मको हिस्सा बनेर खुशी छन् काजल ?
अभिनेत्री काजलले ‘दबंग सरकार’ हिस्सा बन्न पाउँदा निकै खुशी लागेको बताएकी छन् । उनले भनिन्, ‘मैले आफ्नो शत प्रतिशत दिएकी छु, मलाई लाग्छ यो फिल्म सुपर डुपर हिट हुन्छ ।’ यो फिल्मको म्य’जिक र सेटेलाइट राइट यशी फिल्मस्ले लिएको छ ।
योगेशको ‘दबंग सरकार’ पोष्ट प्रोडक्शनको फेजमा छः
अहिले योगशको ‘दबंग सरकार’ पोष्ट प्रोडक्शनको फेजमा रहेको छ । यो फिल्मको निर्माताको रुपमा दिशे तिवारी, प्रचारक सञ्जय भुषण पटलिया र आन्नद कृष्ण रहेका छन् । फिल्ममा खेसारीलाल यादव, आकांक्षा अवस्थी, दिपीका त्रिपाठी, जयशंकर पाण्डे, अनिता सहागल लगाएतको अभिनय रहेको छ ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।