अभिनेत्री पुजा शर्माले आफ्नो २६ औँ जन्मदिनमा गरीएको चलचित्र ‘रामकहानी’ को गीत सार्वजनिक कार्यक्रममा बिहेपछि फिल्म नखेल्ने बताएकी छन् । विभिन्न म्युजीक भिडियो हुँदै चलचित्र क्षेत्रमा प्रबेश गरेकी नायिका पुजा शर्मा आजकल युवा पुस्तामाझ निकै रुचाईएकी छन् ।
हालै नायिका शर्माको लगानी रहेको चलचित्र ‘रामकहानी’ को पहिलो गीत सार्वजनिक गरीएको छ ।गीत सार्वजनिक गर्ने कार्यक्रमका बिच हर्षीत पूजाले भनीन् अवको २?३ वर्षमा बिहे गर्छु र बिहे पछि घरजममै जमेर बस्छु एकदम ज्ञानी , सुशिल बुहारी भएर बस्छु
पुजाले बिवाह भएपछि फिल्म र घर दुबैलाई साथ लिएर हिड्न नसकिने बताईन् । यदाकदा नायिका पूजाको निर्देशक शुदर्शन थापासँग नाम जोडिने गरे पनि उनले को सँग बिहे भन्ने बारे भने खुलाईनन् ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।