झापा । दमक नगरपालिकाकाे बसपार्कमा बम भेटिएकाे छ । अाइतबार बिहान भेटिएकाे बम नेपाली सेनाकाे डिस्पाेजल टाेलीले निस्क्रिय पार्ने तयारी गरेकाे छ ।
बम भेटिएकाे हल्ला फैलिएपछि बासिन्दा त्रसित बनेका छन् । यातायात बन्द भएकाे छ । बम नेत्रविक्रम चन्द विप्लव नेतृत्वले राखेकाे हुन सक्ने अाशंका गरिएकाे छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।