काठमाडौं । ३३ किलो सुन सुन तस्करी प्रकरणमा पक्राउ परेका चुडामणि उप्रेती ‘गोरे’ लाई यति एयरलाइन्सको विमानमार्फत बिराटनगर पुर्याइएको छ ।
काठमाडौंमा पत्रकार सम्मेलन गरेपछि उनलाई जिल्ला अदालतमा पेश गर्न मोरङ लगिएको हो । गोरेलाई जिल्ला प्रहरी कार्यालय, मोरङकी प्रहरी निरीक्षक लक्ष्मी भण्डारी नेतृत्वको टोलीले अदालततर्फ लगेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।