काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कांग्रेसका एक नेताले बिधान नपढेको आरोप लगाएका छन ।
डा. शेखर कोईरालाले ट्वीट गर्दै महाधिवेशन आउन अझै ३ बर्ष बाँकी छ भनेको देउवाको भनाईको खण्ठन गर्दै बिधान पढ्न नभ्याएको भनी ब्यङ्ग्य गरेका छन ।
उनले ट्वीटमा भनेका छन ‘काँग्रेस सभापती शेरबहादूर देउवाले महाधिवेशन आउँन अझै ३ बर्ष बाँकी छ भन्नूभएछ। बिधान अनूसार यो कार्यकालको समय अब १ बर्ष ९ महिना मात्रै बाँकी छ। सायद सभापतीजीले बिधान पढ्न भ्याउँनूभएको छैन की !’
काँग्रेस सभापती शेरबहादूर देउवाले महाधिवेशन आउँन अझै ३ बर्ष बाँकी छ भन्नूभएछ। बिधान अनूसार यो कार्यकालको समय अब १ बर्ष ९ महिना मात्रै बाँकी छ। सायद सभापतीजीले बिधान पढ्न भ्याउँनूभएको छैन की !
— Dr Shekhar Koirala (@Shekharnc) May 27, 2018
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।